एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले गाउँपालिका अध्यक्षलाई क’ठालो

Susucn Nguyen nguồn bình luận 999
A- A A+
दोलखा : एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले एक गाउँपालिका अध्यक्षलाई कलर (क’ठालो) समातेका छन् । बागमति प्रदेश अन्तर्गतको दोलखा जिल्लास्थित रहेको मेलुँग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई सोही ठाउँका नागरिकहरुले कठालो समातेर हा’त,पा’त गरेका छन् ।
एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले गाउँपालिका अध्यक्षलाई क’ठालो
Ảnh minh họa

मेलुँग गाउँपालिका वडा नम्बर ३ मुकुनेस्थित एक गम्भिर विरामीलाई बोक्न एम्बुलेन्सको लागि बाटो नभएको भन्दै कठालो समातेको हो । स्थानीय जनक बहादुर तामाँगलाई उपचारको लागि काठमान्डौँ लैजान गाउँपालिकामा बाटो नभएको अवस्थामा उनलाई फोन गरिएको थियो । बाटोमा एम्बुलेन्स गाडी फँसेर जनक बहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटोमा पहिलो सफा गरिदिन फोन गरिएको थियो ।

लगाउँछु आश्वासन दिएका थिए । फोनमा आश्वासन पाएपछि विरामीलाई स्ट्रेचरमा लिएर अगाडी बढेका स्थानीयहरुले तीन वटा स्ट्रे’चर भाँ,चिएको थियो । गाउँपालिका अध्यक्ष श्रेष्ठलाई बिरामी लिन आएको गाडी बाटोमा पहिरो हिलोमा फसेको जानकारी गराउँदै डोजरले बाटो सफा गरिदिन आग्रह गरिएको थियो ।

त्यसपछि अध्यक्षले म चरिकोट छु, मैले बाटो सफा गर्न भनिदिन्छुभनेर भनेका थिए । तर, केही बेरपछि बिरामी बोक्नेहरु जोरधारा पुग्दा नरबहादुर श्रेष्ठ तेहि देखेपछि झुक्याएको र बाटो समेत सफा नगरिदिदा स्थानीयहरु आक्रोसित बनेका थिए । सोही समय उनको कठालो समातेर हा,त’पात गरेको बुझिएको छ ।

यता, गाउँपालिका अध्यक्षलाई आ क्रोसित स्थानीयहरुले कठालो मात्र समातेको तथा हा,त’पा,त नगरिएको बताइएको छ । केही दिन अघि छिमेकी मुलुक भारतमा एक जनप्रतीनीधिलाई बिजुलीको पोलमा बाँधेर हा,त’पा,त गरेको भिडियो र तस्विर भाइरल बनेको थियो ।

-न्यूज ब्यूरो बाट

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई etajakhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Nguồn Tin:
Video và Bài nổi bật