ओहो, काठमान्डू उपत्यकामा आजबाट लागुभयो नया र कडा नियम (सबैले हेर्नुहोस)

Summer Nguyen nguồn bình luận 999
A- A A+
उपत्यकामा जारी नि’षेधाज्ञालाई थप क’डाइसहित ल’म्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला सं’कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उपत्यकामा खुकुलो नि’षेधाज्ञासँगै को’रोना संक्रमण फैलिन थालेपछि थप कडाइका साथ निषेधाज्ञा ल’म्ब्याउने निर्णय गरेको छ ।
ओहो, काठमान्डू उपत्यकामा आजबाट लागुभयो नया र कडा नियम (सबैले हेर्नुहोस)
Ảnh minh họa

बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालिप्रसाद पराजुलीले को’रोना संक्रमण फैलिन थालेसँगै निषेधाज्ञामा थप क’डाइ गर्ने निर्णय भएको बताए । उनले भने, ‘अब भोलिदेखि नै अनुगमन थाल्दै सार्वजनिक स्थानमा भी’डभाड गर्ने र मास्क नलगाउनेलाई ज’रिवाना तथा का’नूनी कार्वाही गरिनेछ ।’

बैठकले सहायक सीडीओको संयोजकत्वमा नि’षेधाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । गठन भएको समितिले भोलिदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्नेछ ।वैशाख १६ देखि जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ ।

त्यसअघि पुनः काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरु को-भि’ड-१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग बैठक बस्नेछ।

Nguồn Tin:
Video và Bài nổi bật