ओहो, आज ह्वात्तै घट्यो सुनको मूल्य (हेर्नुहोस आजको मूल्य)

Sky Nguyen nguồn bình luận 999
A- A A+
३ साउन, काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आइतबार ९२ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
ओहो, आज ह्वात्तै घट्यो सुनको मूल्य (हेर्नुहोस आजको मूल्य)
ภาพประกอบ

आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य महासंघले ९२ हजार एक सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार एक हजार दुई सय ९५ रुपैयाँमा झरेको छ ।

Nguồn Tin:
Video và Bài nổi bật