ओहो खुसीको खबर , प्रधानमत्री केपी ओलीले आज सबै नेपालीलाई दिए एस्तो सन्देश (सबैले हेर्नुहोस)

Lumia Nguyen nguồn bình luận 999
A- A A+
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोपको अभाव सकिएको दाबी गर्नुभएको छ ।
ओहो खुसीको खबर , प्रधानमत्री केपी ओलीले आज सबै नेपालीलाई दिए एस्तो सन्देश (सबैले हेर्नुहोस)
ओहो खुसीको खबर , प्रधानमत्री केपी ओलीले आज सबै नेपालीलाई दिए एस्तो सन्देश (सबैले हेर्नुहोस)

त्रिशुली–३ बीको प्रसारण लाइन र सब-स्टेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रहरुसँगको संवादबाट खोपको समस्या समाधान भएको भन्दै अब खोप लगाउने अभियान नै चलाउने दाबी गर्नुभयो । अब लगातार खोप आउने भएकोले पहिले जोखिमयुक्त समूहलाई र त्यसपछि क्रमश: सबै नागरिकलाई खोप दिने ओलीले बताउनुभयो ।

उहाँले हप्ता-पन्ध्र दिनमै नसकिए पनि जोखिमका हिसाबले समूह तोकेर लगातार खोप दिने बताउनुभयो । सरकारकै प्रयासबाट नेपालमा कोरोना महामारीको सम्भावित क्षति कम भएको दाबी गर्दै उहाँले अब खोप पनि आउने भएपछि थप सुरक्षित भइने बताउनुभयो ।

उज्यालो अनलाईनबाट साभार

Nguồn Tin:
Video và Bài nổi bật